गोरखाको बारपाकमा माओवादी केन्द्रको अग्रता
आइतबार, ०१ जेठ २०७९, २२ : ०६
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । आइतबार जारी मतगणनामा बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरको हो ।
मतपरिणाम अनुसार माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवारले ४२६९ मत ल्याएका छन् भने नेपाली काँग्रेसले ३७८७ ल्याएको छ । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रले ४३६५ र काँग्रेसले ३४६३ ल्याएको छ ।