शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा नगरपालिकामा काँग्रेसको अग्रता

सोमबार, ०२ जेठ २०७९, ०० : ३३
सोमबार, ०२ जेठ २०७९

गोरखाको गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता रहेको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार जारी मतगणनामा गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको हो ।

काँग्रेसबाट प्रमुख पदका उम्मेदवारले ३०४१ मत ल्याउँदा नेकपा एमालेले २७२१ र नेकपा माओवादी केन्द्रले २६११ मत ल्याएको छ ।  

यस्तै उपप्रमुखमा काँग्रेसले ३१०६ , एमालेले २८८६ र जनता समाजवादी पार्टी जसपाले १६८३ मत ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप