बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङको राप्तीमा समाजवादीको अग्रता

सोमबार, ०२ जेठ २०७९, ०९ : २६
सोमबार, ०२ जेठ २०७९

दाङको राप्तीमा गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ । जारी मतगणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।

समाजवादीले ३५०७ मत ल्याउँदा नेकपा एमालेले २६८९ ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता रहेको छ । काँग्रेसले ३३७३ मत ल्याउँदा एमालेले ३०८९ मत ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप