गोकर्णेश्वर–४ को वडाध्यक्षमा स्वतन्त्रका महत निर्वाचित
सोमबार, ०२ जेठ २०७९, १० : ०९
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मत गणनामा स्वतन्त्र उम्मेदवार जयराम महत एक हजार ३७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत प्राप्त गरेका छन् । योसहित गोकर्णेश्वरका १ देखि ४ वटा वडाको मत गणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै