
ADVERTISEMENT
एमाले सचिव भट्टराईको वडा काँग्रेसले गर्यो कब्जा

ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका छन् । नेकपा एमालेका सचिव समेत रहेका योगेश भट्टराईको गृहवडामा काँग्रेसले कब्जा गरेको हो ।
सार्वजनिक मत परिणामअनुसार उक्त वडामा गठबन्धनका तर्फबाट काँग्रेसका खगेन्द्र थत्लुङ ४ सय ७० मत प्राप्त गर्दै एमालेको लालकिल्ला तोड्न सफल भएका हुन् । प्रतिस्पर्धी एमालेका ख्याम भट्टराईले ४ सय मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ