भोजपुरको रामप्रसाद राई गाउँपालिकामा माओवादी विजयी
सोमबार, ०२ जेठ २०७९, १२ : २६
भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाचित भएका छन्। नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेलबाट माओवादीका थामबहादुर राई ३०७७ मत ल्याएर एमालेका बलराम राई पराजित भएका हुन्। एमालेका बलराम राईले २८५१ मत ल्याएर पराजित भएका हुन्।
यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका वीरेन्द्र राई ३५७७ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका कमलादेवी राईले २२१४ मत ल्याएर पराजित भएकी छिन्। माओवादी र काँग्रेसको तालमेल थियो भने एमाले एकल प्रतिस्पर्धामा थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा