मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा समाजवादीको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, १३ : ३८
सोमबार, ०२ जेठ २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । १३ हजार ४९५ मतगणना गर्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामाले ४१३५  मतको अग्रता बनाएकी छन् ।

उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३९४५ मतका साथ पछ्याई राखेका छन् । यस्तै एमालेका  उम्मेदवार अनन्त पौडेलले ३५५२ मत ल्याएर तेस्रो स्थानमा छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप