
ADVERTISEMENT
डोल्पाको ठुलो भेरीमा काँग्रेसले जित्यो

डोल्पाको ठुलो भेरी नगरपालिकामा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका स्वर्णबहादुर बुढाले प्रमुखमा १ हजार २८६ भोट ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकाया ९४५ भोट पाएका छन् । उपप्रमुखमा पनि काँग्रेसकै छिरिङ टोल्मा महतले ८४८ मत ल्याएर विजयी भएकी छन् ।
उनका प्रतिद्वन्द्वी राप्रपाका निर्मलकुमार भण्डारीले ६८६ भोट ल्याएर पराजित भएको त्यहाँका निर्वाचन अधिकृत केशवराज चपाइँले रातोपाटीलाई जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ