ad
x

धादिङको रुबिभ्याली–३ मा जसपा विजयी

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर ३ मा जसपा विजयी भएको छ । जसपाका फेजोजे तामाङ ५०३ मतका साथ विजयी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रिकमान तामाङ २८७ र राप्रपाका कसमान तामाङ २६८ मत ल्याएर पराजित बने । 
धादिङमा जसपाको यो पहिलो जित हो ।












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।