
ADVERTISEMENT
कञ्चनपुरको बेलडाँडीमा काँग्रेस विजयी

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत ल्याए । उपाध्यक्षमा काँग्रेसकी शान्ति नाथले ३ हजार ६७३ मत ल्याएर विजयी भएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ