ad
x
स्थानीय तह निर्वाचन

ललितपुरमा हरिकृष्णसँग चिरिबाबुको फराकिलो अग्रता

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार चिरिबाबुर महर्जनले एमालेका हरिकृष्ण व्याञ्जनकारसँगको मतअन्तर फराकिलो बनाएका छन् ।


पछिल्लो नतिजाअनुसार महर्जनले ४ हजार ९८५ मत ल्याउँदा  ब्याञ्जनकारले १ हजार ८४१ मत मात्रै पाएका छन् । अहिले ललितपुर महानगरको वडानम्बर ४ को मत गणना भइरहेको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।