शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा हरिकृष्णसँग चिरिबाबुको फराकिलो अग्रता

सोमबार, ०२ जेठ २०७९, १५ : २२
सोमबार, ०२ जेठ २०७९

ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार चिरिबाबुर महर्जनले एमालेका हरिकृष्ण व्याञ्जनकारसँगको मतअन्तर फराकिलो बनाएका छन् ।

पछिल्लो नतिजाअनुसार महर्जनले ४ हजार ९८५ मत ल्याउँदा  ब्याञ्जनकारले १ हजार ८४१ मत मात्रै पाएका छन् । अहिले ललितपुर महानगरको वडानम्बर ४ को मत गणना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप