शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुश्मा नगरपालिका २ खुर्कोटमा गठबन्धनको अग्रता

सोमबार, ०२ जेठ २०७९, १५ : २८
सोमबार, ०२ जेठ २०७९

पर्वतको  कुश्मा नगरपालिका २ खुर्कोटमा गठबन्धनका रामचन्द्र जोशी र उपाध्यक्षमा नेकपा एमाले अग्रता लिएको छ । गठबन्धनले ७७४ मत ल्याउँदा एमाले अध्यक्ष उम्मेदवार गणेश पौडेलले ५१६ मत प्राप्त गरेका छन् ।

उपप्रमुख  एमालेका उम्मेदवार स्वस्थानी रिजालले ५९५ मत प्राप्त गरेकी छन् भने गठबन्धनका शकर गिरीले ५५४ मत ल्याएका हुन् । वडा नम्बर २ खुर्कोटमा गठबन्धनले नै अग्रता लिएको छ । यस्तै, एमालेले वडा अध्यक्ष ५९९ मत प्राप्त गर्दा गठबन्धनले ७०७ मत प्राप्त गरेका छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप