बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको गण्डकी गाउँपालिका–३ मा काँग्रेसका पन्त विजयी

सोमबार, ०२ जेठ २०७९, १५ : ३७
सोमबार, ०२ जेठ २०७९

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा सुवास पन्त विजयी भएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार उनी ७६७ मतका साथ विजयी भएका हुन् । अन्तिम मतगणनाअनुसार उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हरिप्रसाद पन्तले २२२ मत पाए भने नेकपा एमालेका धनबहादुर बराम १८३ मतका साथ तेस्रो भए । 

सोही वडामा सदस्यमा माओवादी केन्द्रका कमानसिंह चेपाङ र इन्द्रबहादुर पुलामी मगर निर्वाचित हुँदा महिला सदस्यमा माओवादीकै शान्ति श्रेष्ठ तथा दलित महिला सदस्यमा पनि माओवादीकै सुनिता सुनार विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप