बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिद्धिचरण नगरपालिकामा काँग्रेसको सुरुवाती अग्रता

सोमबार, ०२ जेठ २०७९, १५ : ४०
सोमबार, ०२ जेठ २०७९

ओखलढुंगा जिल्लाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयर पदमा जारी मतगणनामा काँग्रेस उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।  जसमा काँग्रेस उम्मेदवार तेजेन्द्र खनालले ६०० मत ल्याउँदा एमालेकी इच्छाकुमारी गुरुङले ४३१ मत पाएकी छन् ।

त्यस्तै एमालेबाट बागी उम्मेदवारी दिएका सीताराम गुरुङले ६ मत ल्याएका छन् भने जनता समाजवादीबाट मेयर उम्मेदवार बनेका मेघहरी आचार्यले २ मत पाएका छन् । नगरपालिकामा ६ जना मेयरका उम्मेदवार छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप