बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित

सोमबार, ०२ जेठ २०७९, १८ : ०७
सोमबार, ०२ जेठ २०७९

स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो साढे तीन बजेसम्म आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नगर प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाअध्यक्ष २ हजार ६७९ जना निर्वाचित भैसकेका छन् ।

त्यस्तै वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७  गरी कुल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप