३२ पालिकामा मत गणना हुन बाँकी
सोमबार, ०२ जेठ २०७९, १८ : १७

निर्वाचन आयोगले ३२ वटा पालिकाको मत गणना सुरु हुन बाँकी रहेको जनाएको छ । आयोगका अनुसार वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ पालिकामा मत गणना बाँकी रहेको जनाएको हो ।
त्यस्तै उम्मेदवारको मृत्यु भएका कारण दुईवटा पालिकामा जेठ ३ गते निर्वाचन हुदैछ । गोरखाको चुम्नुब्री गाउँपालिकामा पनि मतगणना सुरु हुन बाँकी रहेको आयोगले जनाएको छ ।
आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा १३० वटा पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का
-
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
-
मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति
-
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन