शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागार्जुन नगरपालिका – ९ काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, १९ : ३७
सोमबार, ०२ जेठ २०७९

काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ९ मा रामकृष्ण भट्टराई विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका भट्टराई ७४३ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लव कुमार केसीले  ५५९ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप