शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी विजयी

सोमबार, ०२ जेठ २०७९, २० : ३०
सोमबार, ०२ जेठ २०७९

उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन उम्मेदवार माओवादीका ढुंगराज विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका छन् । उनले १७८७ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी एमालेका बाबुराम राईले १७४९ मत पाएका छन् । 

उपाध्यक्षमा काँग्रेसकी धनमाया मगर २५८६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिष्पर्धी एमालेकी मानकुमारी थापाले १३०६ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप