शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१७५२२ मत गन्दा हेटौँडामा एकीकृत समाजवादीकी लामाले अग्रता बढाउँदै

सोमबार, ०२ जेठ २०७९, २२ : ०५
सोमबार, ०२ जेठ २०७९

हेटौंडाको जारी मतगणना अनुसार पदमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता  फराकिलो बनाउँदै लगेकी छन्।   १७५२२ मत गन्दा समाजवादीकी उम्मेदवार मीना लामाले ५४९७ मत प्राप्त गरेकी हुन् । 

यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ५२०७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अनन्त पौडेलले ४५७३ मत पाएका छन् । अहिले लामा र सिंहबीचको मतान्तर २९० मत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप