मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाराको करैयामाइमा जसपा विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : ०८
मङ्गलबार, ०३ जेठ २०७९

बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव विजयी भएका छन् । यादव ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुवनेश्वर धामीले ३  हजार ४ सय र तेस्रो स्थानमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत पाए ।

उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ५ हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत पाएकी छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप