बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुगुको छायाँनाथ रारामा काँग्रेसका भाम विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १५ : १२
मङ्गलबार, ०३ जेठ २०७९

मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयरमा काँग्रेसका बिष्णु कुमार भाम विजयी भएका छन् । 

भामले चार हजार ५९९  मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले तीन हजार ८६० मत प्राप्त गरे । 

उपमेयरमा काँग्रेसकी ऐश्वर्य मल्ल चार हजार ३२५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टोमा लामाले तीन हजार ७१७ मत प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप