शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीको मादीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १५ : २५
मङ्गलबार, ०३ जेठ २०७९

कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका देविजंग गुरुङ विजयी भएका छन् । उनले ६५८४ मत  ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव बहादुर गुरुङ महेन्द्रले ५७५० मत ल्याएर पराजित भए ।

यस्तै उपप्रमुखमा एमालेकी कल्पना गुरुङ ५८२८ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले ५६१६ मत ल्याएर पराजित भए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप