ad
x

बाराको कलैयामा एमाले ३ हजार मतले अगाडि

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार बिनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा ३ हजार १२० मतले अगाडि छन् । एमालेका उम्मेदवार साहले ८ हजार २६६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ५ हजार १४६ मत ल्याएका छन् ।


त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ६ हजार १७७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिष्पर्धा एमालेकी रौशन परविनले ५ हजार १७७ मत ल्याएकी छन् ।  











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।