शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना र उषाले माल्दिभ्सको भलिबल लिग खेल्ने

मङ्गलबार, ०३ जेठ २०७९, २१ : २०
मङ्गलबार, ०३ जेठ २०७९

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । दुबै खेलाडी प्रतियोगिताका लागि मंगलबार माले प्रस्थान गरेकी छिन् । मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ । नेपाल पुलिस क्लबकी उषा र कामना उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छिन् ।

उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्ने छिन्  । यस्तै कामनाले माल्दिभ्स सर्भिस क्लबबाट खेल्ने छिन् ।  दुबै खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप