मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भुँईबाटै उदायो तराजु : बाराको वडाध्यक्षबाट खोल्यो खाता

मङ्गलबार, ०३ जेठ २०७९, २२ : १२
मङ्गलबार, ०३ जेठ २०७९

बाराको फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराई टिमसहित विजयी भएका छन् । सदस्यमा पार्टीकै कुदरत मियाँ अन्सारी, लालबाबु ठकुराई र महिला सदस्यमा कलिमा खातुन विजयी भएका हुन ।

तराजु चुनाव चिन्ह लिएर पहिलो पटक स्थानीय निर्वाचनमा भाग लिएको विवेकशील साझा पार्टीबाट मिरहमजाले पहिलो निर्वाचित जनप्रतिनिधिको खाता खोल्न सफल भएका हुन् । उनी ५९१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका जाकिर हुसेन मियाले ४५७ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप