झलनाथको निर्वाचन क्षेत्र सुर्योदयको मेयरमा नेकपा एस अगाडि
बुधबार, ०४ जेठ २०७९, ०० : ४४
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकै रनबहादुर राईले अग्रता बनाएका छन् ।
राईले ५ हजार ५८६ मत ल्याउँदै नेकपा एमालेका काजीमान कागतेलाई पछि पारेका हुन् । कागतेले ४ हजार ६५६ मत ल्याएका छन् । सुर्योदयको उपमेयरमा भने काँग्रेसका दुर्गाकुमार बराल ५ हजार २१२ मतसहित अघि छन् । उनलाई एमालेकी दुर्गादेवी भट्टराईले ४ हजार १३६ मतसहित पछ्याउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा