बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको रामगोपालपुर नगरपालिकामा एमाले उदायो

बुधबार, ०४ जेठ २०७९, ०७ : २७
बुधबार, ०४ जेठ २०७९

महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार राम दुलार साह निर्वाचित भएका छन् । उनी ५३४९ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका निवर्तमान मेयर अशोक कुमार मण्डल ३५८६ मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकै रिना देवी यादव निर्वाचित भएकी छन् । उनले ४२६३ मत ल्याइन भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा देवी कुशवाहा ३४०३ मत ल्याइन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप