शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महोतरीको मनरासिस्वामा काँग्रेस विजयी

बुधबार, ०४ जेठ २०७९, ०७ : ३२
बुधबार, ०४ जेठ २०७९

महोतरीको मनरासिस्वा नगरपालिकामा नेपाली काँग्रेसका मोहन पाण्डेय ९६४ मतान्तरले विजयी भएका छन् । उनले ५८८४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले ४९२० मत ल्याए । 

त्यस्तै उपमेयरमा काँग्रेसकी सकुन्तला देवीले ५७४५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्माला देवी सिंह ४८४२ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप