शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा विजय सुवेदी रेनुभन्दा १४५५ मतले परे पछाडि

बुधबार, ०४ जेठ २०७९, ०८ : १६
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा  मत गन्दा दाहालले  ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मतले पछ्याउँदैछन् । रेनुले १४५५  मतले सुवेदीलाई पछाडि पारेकी छिन् ।

मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४३१५ मत ल्याएका छन् ।

उपमेयरका चित्रसेन अधिकारीले ११३८२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६५९३ मत पाएकी छन् ।
 

महानगरपालिका ६ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवारकृष्णलाल श्रेष्ठले २१८६ मत पाएका छन् भने एमालेका
डोल नारायण अधिकारीको मत १८२० रहेको छ ,
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप