शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा खेलराजभन्दा बाबुराम ४४४६ मतले परे पछाडि

बुधबार, ०४ जेठ २०७९, ०८ : ३६
बुधबार, ०४ जेठ २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिका २७ हजार ३४४ गणना भएको छ ।  गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ हजार ४१८ मतका साथ अग्रता कायमै राखेका छन् । खेलराज र पाण्डेबीच मतान्तर ४ हजारको ४४६ रहेको छ । 

यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२  प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले २ हजार ३७४ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।

उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालको अग्रता छ । एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८ मत पाएकी छिन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरूङले ७ हजार २७७ मत पाएका छन् । यस्तै राप्रपाकी भगवती पाण्डेले ३१९ मत पाएकी छन् । राप्रपाकी पाण्डेलाई । यस्तै एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार चिनबहादुर गुरूङले  ३३०७ मत पाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप