शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुबेर हाम्जालाई प्रतिवन्ध

बुधबार, ०४ जेठ २०७९, ०९ : ५३
बुधबार, ०४ जेठ २०७९

दक्षिण अफ्रीकाका ब्याट्सम्यान जुबेर हाम्जालाई ९ महिनाको प्रतिवन्ध लागेको छ । उनी डोपिङ परीक्षणमा असफल भएपछि आईसीसीले प्रतिवन्ध लगाएको हो ।

हाम्जाले आईसीसी समक्ष आफूले भूलबस उक्त औषधि प्रयोग गरेको बयान दिएका छन् । २६ वर्षीय हाम्जाको बयान आईसीसीले स्वीकार गर्दै छोटो समयको प्रतिबन्ध गरेको छ ।

हाम्जाले अब आगामी समरमा इंग्ल्यान्ड भ्रमण गुमाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप