धरानमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
बिहीबार, ०५ जेठ २०७९, २१ : ४५

धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन । हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनतर्फका नेपाली काग्रेस उम्मेदवार किशोर राइले ८ हजार ६ सय ५७ मत पाएका छन् ।
नेकपा एमाले उम्मेदवार मन्जु भण्डारीले ७ हजार ९ मत पाएकी छन् । उपमेयरमा गठबन्धनतर्फका नेकपा माओवादीका उम्मेदवार अइन्द्र बेघा ९ हजार ८९० मतसहित अगाडि छन् । उनलाई एमालेका पदम लिम्बुले ९ हजार ४८६ मत ल्याएर पछ्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध