ad
x

हेटौँडा अपडेट : एकीकृत समाजवादीकी लामा १८५३ मतले अगाडि

person explore access_timeजेठ ६, २०७९ chat_bubble_outline0

हेटौडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार मीना कुमारी लामाले अग्रतालाई जारी राखेकी छन् । उनले १८५३ मतले अग्रता कायम गर्दा राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । 


यस्तै एमालेका मेयर उम्मेदवार अनन्त पौडेल दोस्रो स्थानमा रहेका छन् । अनन्त पौडेलले १८५३५ पाएका छन् । यस्तै मीनाले २०३८८ मत  पाएर पहिलो स्थानमा हुँदा तेस्रोमा रहेका दीपक सिंहले १७८८३ मत पाएका छन्।  हेटौंडामा ६४ हजार ४६९ मत गणना सकिएको छ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।