बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्षद्वारा तलब भत्ता नलिने घोषणा

शुक्रबार, ०६ जेठ २०७९, १५ : ४०
शुक्रबार, ०६ जेठ २०७९

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्षमा निर्वाचित पितबहादुर एमसीले तलब भत्ता नलिने घोषणा गरेका छन्। शुक्रबार सपथ ग्रहण गरे लगत्तै एमसीले तलब भत्ता नलिने बताएका हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एमाले संयुक्त तालमेलबाट अध्यक्षमा जितेका हुन्। उनी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यसमेत हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप