बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आमा बनिन् रिहाना

शुक्रबार, ०६ जेठ २०७९, १७ : ३२
शुक्रबार, ०६ जेठ २०७९

अमेरिकी पप स्टार रिहाना आमा बनेकी छन् । उनले प्रेमी रकीको छोरालाई जन्म दिएकी हुन् । मे १३ मा लस एन्जल्समा उनले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले उल्लेख गरेका छन् ।

आमा र बच्चाको स्वस्थ्य ठिक रहेको बताइएको छ । रिहानाको प्रेग्नेन्सीको समाचार गत जनवरीमा बाहिर आएको थियो । प्रेग्नेन्सीको समय उनले बोल्ड फोटो सुट गरेकी थिइन् । जुन तस्बिर भाइरल नै भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप