रेनुको अग्रता ४ हजार नजिक
शुक्रबार, ०६ जेठ २०७९, २३ : ०९

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार रेनुले ३९९७ मतको अग्रता बनाएकी हुन् ।
कुल ६४ हजार १७५ मत गणना हुँदा रेनुले २४६६० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २०६६३ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८८४० मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २६७९४ मत तथा राप्रपाकी हिमला गुरुङले १६१६९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले रुसलाई तर्साउन खोज्यो : राष्ट्रपति पुटिन
-
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, दिल्ली दूतावासलाई चटारो
-
दुग्ध विकास बोर्ड खारेजीप्रति डेरी क्षेत्रको आपत्ति
-
सन्दीपले दिए दक्षिण अफ्रिका जाने राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
-
जापानमा पाँच वर्षे कार्ययोजना लागू, गर्मीका कारण हुने मृत्यु आधा घटाउने लक्ष्य
-
मस्को जाने हवाई यानमाथि गोली हानाहान