शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा गठबन्धनको बिजोग

शनिबार, ०७ जेठ २०७९, ०८ : ५०
शनिबार, ०७ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ७७०८ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ५२८० मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका लालकिशोर साहले मात्र १ हजार ९९२ मत ल्याउन सकेका छन् ।

अपडेट जनकपुरधाम मतगणना जारी 
मेयर

मनोजकुमार साह (स्वतन्त्र)  ७७०८
शिवशंकर साह हिरा (एमाले) ५२८०
मनोज चौधरी (लोसपा) २८९०
बलराम महतो  (स्वतन्त्र) २४७२
लालकिशोर साह (जसपा, गठबन्धन) १९९२

उपमेयर 
किशोरी साह (काङ्ग्रेस, गठबन्धन) ८९४३
रुना झा  (एमाले) ६०१०
रिता कुमारी मिश्र (लोसपा) २८७३
निर्मल चौधरी (स्वतन्त्र) २४५३
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप