समाचार

तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै एमाले

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

दाङको तुलसीपुर उपमहानगरपालिकमा नेकपा एमालेले ४८७ मतको अग्रता बनाएको छ । ३१ हजार १५८ मत गन्दा एमालेका टिकाराम खड्काले १३ हजार ५४ मत तथा नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५६७ मत पाएका छन् ।


उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ । स्यानी चाैधरीले १२ हजार २८५ तथा नेकपा एकीकृत सामाजवादीका जोगबहादुर राणााले ९ हजार ५७४ मत प्राप्त गरेका छन् ।



दाङको तुलसीपुर उपमहानगरपालिका अपडेट (३११५८) गन्दा  
टिकाराम खड्का (एमाले) : १३०५४
गेहेन्द्र गिरी (काँग्रेस) : १२५६७
मतान्तर : ४८७



उपमेयर
स्यानी चौधरी (एमाले) : १२२८५
जोगबहादुर राणा (एस) : ९५७४
मतान्तर : २७११

तुलसीपुर वडा नं. ७ को मत परिणाम 
वडा अध्यक्ष 
डिल्ली भण्डारी (सूर्य) : १२५७
रामबहादुर जिसी (रुख) :  १६१९

वडा नंं. ८ को मत परिणाम
वडा अध्यक्ष
धर्मराज वली (सूर्य) : १५६८
जीतबहादुर  केसी (रुख) : १३८५

वडा नं ९ को मत परिणाम
वडा अध्यक्ष
बामदेव न्यौपाने (सूर्य) : ५९७
धनश्याम ढकाल (रुख) : ५४३
तुलसी केसी (धारा) : ४०४

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।