शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै एमाले

शनिबार, ०७ जेठ २०७९, १६ : ४०
शनिबार, ०७ जेठ २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकमा नेकपा एमालेले ४८७ मतको अग्रता बनाएको छ । ३१ हजार १५८ मत गन्दा एमालेका टिकाराम खड्काले १३ हजार ५४ मत तथा नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५६७ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ । स्यानी चाैधरीले १२ हजार २८५ तथा नेकपा एकीकृत सामाजवादीका जोगबहादुर राणााले ९ हजार ५७४ मत प्राप्त गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका अपडेट (३११५८) गन्दा  
टिकाराम खड्का (एमाले) : १३०५४
गेहेन्द्र गिरी (काँग्रेस) : १२५६७
मतान्तर : ४८७

उपमेयर
स्यानी चौधरी (एमाले) : १२२८५
जोगबहादुर राणा (एस) : ९५७४
मतान्तर : २७११

तुलसीपुर वडा नं. ७ को मत परिणाम 
वडा अध्यक्ष 
डिल्ली भण्डारी (सूर्य) : १२५७
रामबहादुर जिसी (रुख) :  १६१९

वडा नंं. ८ को मत परिणाम
वडा अध्यक्ष
धर्मराज वली (सूर्य) : १५६८
जीतबहादुर  केसी (रुख) : १३८५

वडा नं ९ को मत परिणाम
वडा अध्यक्ष
बामदेव न्यौपाने (सूर्य) : ५९७
धनश्याम ढकाल (रुख) : ५४३
तुलसी केसी (धारा) : ४०४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप