टुँडिखेलमा साकेलाको रौनक, तस्बिरमा हेर्नुहोेस्
शनिबार, ०७ जेठ २०७९, १७ : ३०
कोरोना महामारी पछि पहिलो पटक किराँत धर्मावलम्बीले साकेला मनाएका छन्। महामारीका कारण २ वर्ष सम्म मनाउन नपाएका किराँत राईहरू टुँडिखेलमा भेला भएर साकेला प्रस्तुत गरेका हुन्। सयौँको सङ्ख्यामा आएका मानिसहरूले पूजा गरेर र नाचेर यो पर्व मनाएका छन्। साकेलाको अवसरमा पितृको सम्झना गर्दै अन्नबाली सप्रियोस् तथा प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरिन्छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण