ad
x

पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा एमाले अगाडि

person explore access_timeजेठ ८, २०७९ chat_bubble_outline0

पोखरा महानगरपालिकामा १,१२,५८० हजार  मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले ४५ हजार २७  मत ल्याउँदा एमालेका कृष्ण थापाले ४१ हजार ५९० मत पाएका छन् ।


उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ४४ हजार ९६४  मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ४७ हजार ३२४ मत ल्याएकी छन् ।  











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।