
ADVERTISEMENT
पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा एमाले अगाडि

पोखरा महानगरपालिकामा १,१२,५८० हजार मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले ४५ हजार २७ मत ल्याउँदा एमालेका कृष्ण थापाले ४१ हजार ५९० मत पाएका छन् ।
उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ४४ हजार ९६४ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ४७ हजार ३२४ मत ल्याएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ