मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपनीमा विजयोत्सव मनाउन सार्वजनिक विदा

सोमबार, ०९ जेठ २०७९, ११ : ५२
सोमबार, ०९ जेठ २०७९

सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउनका लागि सार्वजनिक विदा दिएको छ । स्थानीय तहको निर्वाचनमा नयाँ जनप्रतितिनिधि निर्वाचित भएर आएको खुसीयालीमा विजयोत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाका निर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिकाभरका सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले  एक विज्ञप्ति जारी गर्दै ‘विजयी उत्सव मनाउन सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप