बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कृतिका यू–१९ महिला टिमको कप्तान नियुक्त

सोमबार, ०९ जेठ २०७९, १६ : ४७
सोमबार, ०९ जेठ २०७९

कृतिका मरासिनी यू–१९ महिला क्रिकेट टिमको कप्तान नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

आईसीसी यू–१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप