बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता कायमै

सोमबार, ०९ जेठ २०७९, १९ : ४१
सोमबार, ०९ जेठ २०७९

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५२ हजार ९७२ मत पाउँदा एमालेका कृष्ण थापाले ४८ हजार ५३६ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले ५१ हजार ४८२ मत पाउँदा एमालेका उम्मेदवारले ५१ हजार ४८२ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप