ad
x

ललितपुर महानगर २४ मा एमाले प्यानलै विजयी

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

ललितपुर महानगरको वडा नम्बर २४ अध्यक्ष सहित नेकपा एमाले प्यानलै विजयी भएको छ। एमालेका दिनेशजंग पाण्डेको १०६७ मत ल्याएर विजयी भएका छन्।


उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्यामहरि महर्जन ८९७ मत ल्याएर पराजित भएका छन्। वडा अध्यक्ष पाण्डे सहित अरु सदस्य समेत एमालेका प्यानलै निर्वाचित भएका छन्।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।