शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगर २४ मा एमाले प्यानलै विजयी

मङ्गलबार, १० जेठ २०७९, १२ : २४
मङ्गलबार, १० जेठ २०७९

ललितपुर महानगरको वडा नम्बर २४ अध्यक्ष सहित नेकपा एमाले प्यानलै विजयी भएको छ। एमालेका दिनेशजंग पाण्डेको १०६७ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्यामहरि महर्जन ८९७ मत ल्याएर पराजित भएका छन्। वडा अध्यक्ष पाण्डे सहित अरु सदस्य समेत एमालेका प्यानलै निर्वाचित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप