शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिजी मेरिडियाको इन्भर्टर एसी बजारमा

मङ्गलबार, १० जेठ २०७९, १४ : ५३
मङ्गलबार, १० जेठ २०७९

सिजी अन्तर्गत ‘सिजी मेरिडिया’ को आईओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू भएको छ  । ‘डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम’ जडित ‘सिजी मेरिडिया’ आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्ने कम्पनीको भनाइ छ । यसले डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्छ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत यस एसीलाई चलाउन सकिने जनाइएको छ । 

गुगल एसिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइओएस डिभाइस दुवैका लागि सीजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिने कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप