ad
x

सरकारले नेपालमा नै खोप उत्पादन गर्ने

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारले स्वदेशमा नै भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिइएको बताएकी हुन् ।


राष्ट्रपति भण्डारीले पशुपक्षीमा हुने गम्भीर किसिमका महामारी नियन्त्रण गरिने पनि नीति लिएको बताएकी छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।