शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले नेपालमा नै खोप उत्पादन गर्ने

मङ्गलबार, १० जेठ २०७९, १६ : ४४
मङ्गलबार, १० जेठ २०७९

आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारले स्वदेशमा नै भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिइएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले पशुपक्षीमा हुने गम्भीर किसिमका महामारी नियन्त्रण गरिने पनि नीति लिएको बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप