ad
x

आगामी २ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबास समाधान गरिने

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी,भुमिहिन र अव्यवस्थित बसोवासलाई समाधान गरिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपतिले मुलुकभरका सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गरिने बताएकी हुन् ।


विपन्न परिवारलाई संरक्षण गरेर गरिबीको दुष्चक्रबाट बाहिर ल्याउने नीति अख्तियार गरिने भएको छ। बाँकी भएका मुत्त कमैया, हलिया, कमलरी र हरुवा चरुवा मुक्त गर्न तीन तहका सरकारले समन्वय गरेर उत्पादन र रोजगारी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।