शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थप अध्ययनपछि काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण प्रक्रिया अघि बढ्ने

मङ्गलबार, १० जेठ २०७९, १७ : २०
मङ्गलबार, १० जेठ २०७९

सरकारले काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने भएको छ । साथै सरकारले काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अगाडी बढाउने भएको छ । 

मंगलबार सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने बताएकी हुन् । त्यस्तै सरकारले काठमाडौ उपत्यकाभित्र पहिचान गरिएका स्थानहरूलाई नयाँ शहरका रुपमा विकास गरिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप