ad
x

नेपाल-चीन रेलमार्ग र काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

सरकारले नेपाल चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।


मंगलबार संयुक्त सदनमा राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा रसुवागढी काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज-काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।