बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-चीन रेलमार्ग र काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने

मङ्गलबार, १० जेठ २०७९, १७ : २३
मङ्गलबार, १० जेठ २०७९

सरकारले नेपाल चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।

मंगलबार संयुक्त सदनमा राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा रसुवागढी काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज-काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप