शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हवाई लिफ्टिङ सेवालाई प्रभावकारी बनाइने

मङ्गलबार, १० जेठ २०७९, १७ : ५८
मङ्गलबार, १० जेठ २०७९

विकट क्षेत्रका महिलालाई सुत्केरी गराउन हवाई लिफटिङ सेवालाई प्रभावकारी बनाइने भएको छ । विकट गाउँमा सुत्केरी हुने समस्या भएका महिलालाई दिइँदै आएको हवाई लिफ्टिङ सेवालाई थप प्रभावकारी बनाउन थालिएको हो ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हवाई लिफ्टिङ सेवालाई सरकारले प्राथमिकता दिने बताइन् ।

 त्यस्तै, बालबालिकाको पोषणसम्बन्धी विषेश कार्यक्रम ल्याइने समेत राष्ट्रपति भण्डारीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप